Wednesday, August 31, 2016

Computer Copy Speed कम्प्यूटरको कपी गर्ने स्पीड बढानुस यसरी

Computer Copy Speed कम्प्यूटरको कपी गर्ने स्पीड बढानुस यसरी

cfkmgf] sDKo"6/sf] skL ug]{ :kL8 a9fg';\ o;/L

तपाई तपाई use गर्नुहुन्छ भने तपाईलाई थाहा भएकै कुरा हो कि कुनै पनि फाइल कपि गर्दा फास्ड भएन भने कस्तो tension हुन्छ । तपाई आफनो computer को copy गर्ने speed यसरी बढाउन सक्नुहुन्छ ।

Increase Computer Copy Speed : Computer Tips in Nepali



आज म तपाईको लागि धेरै नै कामको software को बारेमा बताउन जादैछु । हुन त लगभग म कामकै software को बारेमा बताइरहेको हुन्छु । आज पनि जे software को भनिरहेको छु, दिन गइरहेको छु, त्यो तपाईको काम आउछ नै । के तपाईलाई लाग्छ कि जो मबतब तपाई cd वा pen drive बाट आफनो computer मा copy गर्नुहुन्छ त्यो fast रुपले copy होस् । यदि तपाई यस्तो चाहनुहुन्छ भने यो software तपाईको लागि नै हो । यो software लाई राखिसकेपछि तपाईको केही पनि चीज copy गर्नुहुन्छ भने fast रुपले नै copy हुन थाल्छ । भनेपछि अबेला किन यो software लाई download  गर्नको लागि यहाँ click गर्नुस् र आफनो computer को copy गर्ने speed बढाउनुहोस् ।

1 comment: